विवाहमा १ हजार भन्दा बढी दिए कारबाही !
काठमाडौं, २३ चैत । स्थानीय सरकारले स्थानीय क्षेत्रमा कर संकलनतर्फ मात्र ध्यान दिएको गुनासा आइरहेका बेला मकवानपुरको एउटा गाउँपालिकाले गाउँमा जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने विद्येयक नै पारित गरेको छ । युवाहरु जुवातासमा अल्मलिने गरेको, जाँडरक्सीका कारण घरेलु हिंसा बढेको आर्यआर्जन खस्कँदो अवस्थामा रहने गरेको ठहर गर्दै जिल्लाको मनहरी गाउँपालिका यस्तो निर्णयमा पुगेको हो । […]
२०७५ चैत्र २३ गते, शनिबार