भारतबाट भित्रिएको गोलभेडा नष्ट
काठमाडौं, २८ पुस । स्वदेशी गोलभेँडाले मूल्य नपाएको बेला भारतबाट आयात गरिएको भन्दै नवलपरासीका किसानले भारतबाट भित्रिएको तीनवटा ट्रकका गोलभेँडा नियन्त्रणमा लिएर सडकमा पोखिदिएका छन् । आक्रोशित किसानहरुले बिहीबार राति भारतबाट गोलभेँडा लिएर नेपाल भित्रिएका ट्रकलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्की भन्ने ठाउँमा नियन्त्रणमा लिएर नष्ट गरेका हुन् । किसान चौतारी नेपाल, चितवनको ‘किसान टास्क […]
२०७५ पुष २८ गते, शनिबार