अर्थ

घुस्याहा कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौं, ३१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रोहितकुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले कबुलियति वनको काममा सहजिकरण गरिदिने भन्दै घुस मागेको बताइएको छ । सेवाग्राहीबाट २३ हजार रुपैयाँ घुस लिइसकेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रण गरी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग […]

२०७५ जेष्ठ ३१ गते, बिहीबार

दुधमा सिण्डिकेट ! भारतीय ‘अमुल डेरी’ भित्र्याउने तयारी

काठमाडौं, ३१ जेठ । सरकारले भारतीय दुुग्ध कम्पनी ‘अमुल डेरी’ भित्र्याउने तयारी गरेको छ । दुध र दुग्धजन्य पदार्थ उत्पादन गरेर बिक्री गर्दै आएको बहु राष्ट्रिय कम्पनी अमुल डेरीलाई नेपालमै कारखाना संचालन गर्न दिने प्रक्रिया कृषि र उद्योग मन्त्रालयले अगाडि बढाएका छन् । नेपाली बजारमा हाल फ्रेस मिल्क र चीज पठाउँदै आएको अमुलको एक टोली […]

२०७५ जेष्ठ ३१ गते, बिहीबार

साढे ३३ किलो सुन प्रकरण: बाजेको सेकुवामा सिल

काठमाडौं, ३० जेठ । साढे ३३ किलो सुन तस्करीको अनुसन्धान गरिरहेको गृह मन्त्रालयद्वारा गठित विशेष अनुसन्धान समितिले बुधबार काठमाडौंका विभिन्न ठाउँमा सन्चालित बाजेको सेकुवामा छापा मारेको छ । समितिकाअनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवामा छापा मारेर सिलबन्दी गरिएको छ । सो रेस्टुराँकाका मालिक चेतन भण्डारी फरार रहेका छन् । उनलाई फरार […]

२०७५ जेष्ठ ३० गते, बुधबार

सरकारी संस्थानको खाता बाणिज्य बैंकमा सार्न सकिने

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले सरकारी संस्थानको खाता बाणिज्य बैंकमा सार्न सकिने निर्णय गरेको छ । सरकारी संस्थानले राष्ट्र बैंकमार्फत मात्रै कारोबार गर्नुपर्ने यसअघिको बाध्यकारी व्यवस्था परिवर्तन गरिएको हो । राष्ट्र बैंकको यो निर्णयले तत्कालै १२ अर्ब तरलता थपिने बैंकर्स संघले जनाएको छ । राष्ट्र बैंकका अनुसार अब सबै सरकारी संस्थानले बाणिज्य बैंकमार्फत […]

२०७५ जेष्ठ २९ गते, मंगलवार

३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं, २८ जेठ । प्रतिबन्धित ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित २ हजार दरका १५ सय ५४ वटा भारतीय नोटसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ का अजितकुमार झा र निरज सिंह वीरगन्जमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाई हिजो वीरगन्जको रानीघाट चोकमा पक्राउ गरेको […]

२०७५ जेष्ठ २८ गते, सोमबार

ईपीएस परीक्षा सुरु

काठमाडौं, २६ जेठ । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा आजदेखि सुरु भएको छ । आज र भोलि गरी सञ्चालन हुने परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी हुँदै छन् । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएको छ । आज बिहान १० बजेदेखि पहिलो र अपराह्न २ बजेदेखि […]

२०७५ जेष्ठ २६ गते, शनिबार

ट्राफिक जरीवाना दोब्बर !

काठमाडौं, २४ जेठ । ट्राफिक प्रहरीले नियमको उल्लंघन गर्ने सवारी साधन र सवारी चालकमाथि निगरानी बढाएको छ । सिट संख्याभन्दा बढि यात्रु राख्ने, सवारी साधनमा धूमपान गर्ने, नियम उल्लंघन गर्नेमाथि जरिवाना पनि थप गरेको छ । यातायात क्षेत्रमा व्याप्त सिण्डिकेट तोडेर चर्चामा आएको सरकारले यातायात क्षेत्रमा अनुशासनहिनता र ट्राफिक नियमको उल्लंघन गर्ने प्रबृत्ति विरुद्ध अर्को […]

२०७५ जेष्ठ २४ गते, बिहीबार

घुस खान नपाएपछि. . .

काठमाडौं, २३ जेठ । रसुवा भन्सार कार्यालयहुँदै व्यपार्व्यवसाय गर्दै आएका व्यपारी तथा व्यवसायीसँगै मजदुरहरु मारमा परेका छन् । भन्सार अधिकृत भिमराज आङदम्बेको व्यवहारका कारण उक्त भन्सार कार्यालयहुँदै व्यापार्व्यवसाय गर्नेहरु मारमा परेको गुनासो बढेको हो । मुख्यतः चीनबाट नेपालका लागि आयातको काम गर्दै आएका व्यापारी तथा व्यवसायीहरु आङ्दम्बेको ‘व्यापारीमारा व्यवहार’का कारण मारमा परेको व्यापारीहरु बताउँछन् । […]

२०७५ जेष्ठ २३ गते, बुधबार

मुग्लिन सडक अवरूद्ध

काठमाडौं, २२ जेठ । निर्माणाधीन मुग्लिनदेखि नारायणगढ सडकखण्डमा पहिराे खस्दा अाज बिहानैदेखि बन्द भएकाे छ । ‘चारकिलो’ भन्ने ठाउँमा पहिरो खसेपछि सडक दुर्इतर्फी रूपमै बन्द भएकाे हाे । सडककाे पहिराे पन्छाउने क्रममा थप पहिराे खसेपछि सडक पूर्ण रूपमा रूपमा अवरूद्ध भएकाे हाे । रातिदेखि परिरहेकाे पानीका कारणा चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेकाे जिल्ला प्रहरी […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प

काठमाडौं, २१ जेठ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प भएको छ । आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ । ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई निर्घात […]

२०७५ जेष्ठ २१ गते, सोमबार