फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको काम ठप्प
काठमाडाैँ , १६ माघ । पर्याप्त बजेट विनियोजित नहुँदा इलाम सदरमुकाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको काम ठप्प भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५ करोड बजेट विनियोजन गरेको छ । तर विमानस्थल सम्पन्न गर्नको लागि २५ करोड लागत लाग्ने अनुमान गरिएको छ । जसमा धावनमार्ग कालोपत्रेका लागि मात्रै २० करोड रुपैयाँ खर्च चाहिन्छ […]
२०७५ माघ १६ गते, बुधबार