अर्थ

रुद्राक्ष खेतीवाट एक मौसममा ४० लाखसम्म आम्दानी

काठमाडौं , २६ जेठ । धनकुटाको महालक्ष्मी नगरपालिका–८, लुम्लिङ्गका बासिन्दा रुद्राक्ष खेतीमा आकर्षित भएका छन् । हिन्दू धर्ममा महत्वपूर्ण मानिने रुद्राक्ष दाना गाउँमै बिक्री हुन थालेपछि सो गाउँका एक सय ३० परिवार यसको खेतीमा लागेका हुन् । गाउँका प्रत्येक परिवारले कम्तीमा एक सयदेखि दुई हजार वटासम्म रुद्राक्षका बिरुवा लगाएका छन् । उनीहरुले एक मौसममा दाना […]

२०७४ जेष्ठ २६ गते, शुक्रबार

बुढीगण्डकी चिनियाँ कम्पनिलाई दिनु गलत : डा भट्टराई

काठमाण्डौँ , २५ जेठ । राष्ट्रिय जनशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भटटराईले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीलाई दिएर राष्ट्रिय भावनामा ठेस पुर्याएको बताएका छन् । डा. भटराइले पत्रकार सम्मेलन गरी राष्ट्रिय महत्वको विषयलाई सरकारले विनाप्रतिश्पर्धा सो कम्पनिलाई दिएर नेपालीहरुको आफै बिकास गर्ने चाहानामाथि कुठाराघात गरेको आरोप समेत लगाएका छन् । डा. […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

ट्राफिक जरिवानाबाट ३० करोड राजस्व सङ्कलन

काठमाडौं, २४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । महाशाखाका […]

२०७४ जेष्ठ २४ गते, बुधबार

घुस्याहा कार्यकारी अधिकृत पक्राउ

काठमाडौ, २३ जेठ । घुस लिँदैगर्दा सिन्धुली गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदैगर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलेक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । गोलन्जोरका कार्यकारी […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

खाडीको समस्याले नेपाललाई असर पार्ने

काठमाडौ, २३ जेठ । सरकारले खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले खाडीमा रहेका नेपाली राजदूतसँग त्यहाँको पछिल्लो घटनाक्रमबारे नियमित सम्पर्कमा रहेको जानकारी दिए । अहिलेसम्म नेपालीलाई कुनै समस्या आउने अवस्था नरहेको […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

४४० थान मोबाइल सेट बरामद

काठमाडौं, २२ जेठ । प्रहरीको टोलीले आइतबार राति सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको बरियारपट्टि गाउँपालिका–३ बाट रु सात लाख चार हजार मूल्य बराबरको जेन कम्पनीको ‘पी ६१’ मोडलका ४४० थान मोबाइल सेट बरामद भएको जिल्ला […]

२०७४ जेष्ठ २२ गते, सोमबार

टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

काठमाडौं, २१ जेठ । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी […]

२०७४ जेष्ठ २१ गते, आईतवार

भारतीय अवरोधका कारण नारायणीमा तटबन्ध आयोजना अलपत्र

काठमाडौं, २० जेठ । सुस्तामा भारतीय पक्षको अवरोधका कारण निमार्णाधीन नारायणी नदी तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र परेको छ । भारतीय पक्षले नेपाली भूमि रहेको नारायणी नदीको सिमानामा काम गर्न अवरोध गरिरहेको छ । सरकारको लगानीमा सुस्ता संरक्षणका लागि नारायणी छेउमा करिब एक हजार पाँच सय मिटर तटबन्ध भइसकेको छ । यद्यपि भारतीय पक्षको अवरोधका […]

२०७४ जेष्ठ २० गते, शनिबार

प्राधिकरण र सिउरी न्यादीबीच विद्युत् खरिद सम्झौता

काठमाडौं, २० जेठ । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच शुक्रबार विद्युत् खरिद सम्झौता भएको छ । लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाइँबीच हस्ताक्षर भएको छ […]

२०७४ जेष्ठ २० गते, शनिबार

आन्तरिक राजश्व विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा

काठमाडौं, १९ जेठ । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । कर निर्धारणका विषयमा छलफल गर्न आयोगले शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो । आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरे । ती अधिकारीले रासससँग कुरा गर्दै भने–‘शर्मालाई आयोगले […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार