‘ठग्न पाउँ भन्दै आन्दोलन !’
काठमाडौं, १२ असोज । वैशाखमा बा१ज १९०८ नम्बरको टयाक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएमएस पठाए । त्यसको केही दिनपछि सोही टयाक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुन: एक यात्रुले एसएमएस पठाए । एउटै टयाक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्यो । बा२ज १८२६ नम्बरको टयाक्सी चालकले […]
२०७३ आश्विन १२ गते, बुधबार