‘ निजगढ विमानस्थलको काम छिटो सक ‘
काठमाडौं, ३ माघ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको काम तदारुकताका साथ सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले विभिन्न वहानामा विमानस्थल निर्माण कार्य अबरुद्ध गर्न नपाईने भन्दै यसलाई जतिसक्तो छिटो प्रक्रिया पुर्याएर विमानस्थल निर्माणको कामलाई पूर्णता दिन निर्देशन दिएको हो । यसैगरी […]
२०७२ माघ ३ गते, आईतवार