१०१ ट्यांकर इन्धन भित्रियो
काठमाडौं, २७ पुस । हिजो विभिन्न सीमा नाका हुँदै १०१ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । यसबाहेक ती नाकाबाट मालवाहक सवारी साधनसमेत भित्रिएका छन् । काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट दिनभरमा मालवाहक गाडीमात्र नेपाल प्रवेश गरे । यस्तै विराटनगर–जोगबनी नाकाबाट दिनभरमा ३६ ट्यांकर डिजेल, १५ ट्यांकर पेट्रोल, ३ बुलेट ग्यास, २०५ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा […]
२०७२ पुष २७ गते, सोमबार