व्यक्तिगत प्यान नम्बर लिनेको संख्या झन्डै ४३ लाख

काठमाडौँ । अर्थ मन्त्रालयले आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएको बताएको छ । यससँगै कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए । अर्थ मन्त्रालयका अनुसार व्यावसायिक स्थायी लेखा […]
२०८१ श्रावण १६ गते, बुधबार