कुमार कटुवालको ‘डिजिटल फोटो(भिडियो सहित)

काठमाडौं । गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गीतहरुमा आफ्नो जादुमय स्वर दिएर सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतमले फरक प्रस्तुतिको साथ “डिजिटल फोटो” को म्युजिक भिडियो लिएर आएकी हुन् ।गीतकार कुमार कटुवालको […]
२०७७ कार्तिक १ गते, शनिबार