स्वास्थ्य / शिक्षा

बिरामी भर्ना नलिने अस्पतालहरूप्रति प्रशासनको ध्यानाकर्षण

काठमाडौँ । जिल्ला प्रशासन काठमाडाैँले कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह […]

२०७८ बैशाख ३० गते, बिहीबार

अक्सिजनको माग उत्पादन भन्दा दोब्बर !

काठमाडौं । नेपालमा कोरोना महामारीको महासंकटका कारण अक्सिजनको माग उत्पादन भन्दा दोब्बर पुगेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भएपनि नौ वटा अक्सिजन प्लान्टले सात हजार २०० सिलिण्डर उत्पादन गरिरहेका छन् । अहिले कोरोनाको दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइफ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक […]

२०७८ बैशाख २९ गते, बुधबार

त्रिविको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका परीक्षा आवेदन फारम, रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको छ । मंगलबार सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन, रजिष्ट्रेशन तथा स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको हो । कोभिडको महामारीमा परीक्षा गर्न र फारम भर्न सक्ने […]

२०७८ बैशाख २९ गते, बुधबार

मालिका अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रियो : आपूर्तिमा समस्या

काठमाडौँ । मालिका अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ । सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि आपूर्तिमा समस्या भएको उद्योगले जनाएको छ । उक्त ग्याँस उद्योगले दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको थियो । उद्योगको अक्सिजन प्लान्ट बिग्रिँदा अक्सिजन आपूर्तिमा समस्या परेको छ । […]

२०७८ बैशाख २९ गते, बुधबार

चीनबाट ४ सय अक्सिजन सिलिन्डर ल्याइयो

काठमाडौं । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । मंगलबार चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले ४ सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ । […]

२०७८ बैशाख २८ गते, मंगलवार

अखिल क्रान्तिकारी झापाद्वारा मास्क र सेनिटाइजर वितरण

काठमाडौं । अखिल (क्रान्तिकारी) झापाले सुरुङ्गा, दुर्गापुर, चारपाने, बिर्तामोड, बुटाबारी, चाराली, धाईजन, इँटाभट्टा, धुलाबारी र काँकडभिट्टाका ट्राफिक प्रहरी, प्रहरी तथा कार्यालयमा मास्क र सेनिटाइजर वितरण गरेको छ । जिल्लाका विभिन्न क्षेत्रका ट्राफिक प्रहरी र प्रहरीले मास्क र सेनिटाइजर किनेर प्रयोग गरेको सुनिएपछि अखिल क्रान्तिकारी झापाको पहलमा सोमबार स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको हो । क्रान्तिकारीका […]

२०७८ बैशाख २८ गते, मंगलवार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको जनाएको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले […]

२०७८ बैशाख २७ गते, सोमबार

सरकारको सिफारिस विना अस्पताललाई अक्सिजन नदिन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन निदेशन दिएको हो । धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री […]

२०७८ बैशाख २६ गते, आईतवार

अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले कोरोना महबमारीले देश आक्रान्त भएको कारण व्यक्तिगत दूरी कायम गर्दै महामारीविरुद्धको अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएको छ ।सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरले सम्पूर्ण मानवजीवन सङ्कटपूर्ण बनाएको र यो विषम परिस्थितिमा सुरक्षा र उपचार सहज तरिकाले नहुने भएकाले सङ्गठनको राष्ट्रिय सम्मेलन स्थगित […]

२०७८ बैशाख २५ गते, शनिबार

जनस्वास्थ्यकर्मी महासङ्घ चितवनद्वारा सहायता डेस्क स्थापना

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनले कोरोना महामारीको असरलाई ध्यान दिँदै भरतपुर अस्पतालमा सहायता डेक्स स्थापना गरेको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै अस्पताल आउने बिरामीलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसको असर र बच्ने तरिकाबारे जानकारी गराउने उद्देश्यले सहायता डेक्स स्थापना गरिएको जानकारी […]

२०७८ बैशाख २५ गते, शनिबार