अखिल (क्रान्तिकारी)द्वारा अनाबश्यक पुस्तक लाद्ने माथि कारवाही गर्ने उदघोष
काठमाडौँ । अखिल (क्रान्तिकारी)ले पछिल्लो समय निजी पाठ्यपुस्तक संस्थासँग कमिसनको बार्गेनिङमा वर्षेनी विभिन्न प्रकाशनका पुस्तकहरु अभिभावक र विद्यार्थी सामु जवरजस्ती लाद्ने होडबाजी केहि संस्थाले गरिराखेका भन्दै विभिन्न निकायको संरक्षणमा संचालित यस्ता निकायविरुद्ध संगठन संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ । छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनका नवलपुर संयोजक स्वरुपले आज एक बिज्ञप्ति […]
२०७७ श्रावण २६ गते, सोमबार