कोरोना भाइरसको र्यापिड टेष्टका लागि नमूना संकलन
काठमाडौं , २६ चैत । कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको र्यापिड टेष्टका लागि नमूना संकलन गरिएको छ । काठमाडौँबाट पुगेका तालिम प्राप्त प्राविधिक टोलीले कैलालीको गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिकाका क्वारेन्टाइनबाट नमूना संकलन गरेको हो । कैलालीको गोदावरी र कञ्चनपुरमा खटाइएका प्राविधिक टोलीले ९६ जनाको थ्रोट स्वावको नमूना संकलन गरेको […]
२०७६ चैत्र २६ गते, बुधबार