स्वास्थ्य नीतिको पहिलो मस्यौदा तयार
काठमाडौँ ,४ पुस । संघीय संरचना अनुसार १९ पृष्ठको २४ वटा स्वास्थ्य नीति सरकारलाई बुझाइएको छ । मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले नीतिको पहिलो मस्यौदा तयार पारेर सरकारलाई बुझाएको हो । समितिले तयार पारेको राष्ट्रिय स्वास्थ्य नीति २०७४ को प्रारम्भिक मस्यौदा स्वास्थ्यमन्त्री दीपक बोहोरालाई बुझाईएको छ । समितिले नीति अनुसारका रणनीतिहरु पनि बुँदागत रुपमा प्रस्तुत […]
२०७४ पुष ४ गते, मंगलवार