ओम हस्पिटलले ज्यान लियो
काठमाडौं, १९ साउन । ओम हस्पिटल फेरि विवाद तानिएको छ । ओम हस्पिटलमा उपचारको लागि अाएका सामान्य विरामीले ज्यान गुमाउने क्रम दिनानुदिन बढ्दो शह । यसै क्रममा आज गोरखा आरुघाट स्थायी घर भई चाबहील गणेश स्थान बस्दै आएकी बर्ष ५४ की नन्दकुमारी लामीछनेको चिकित्सकको लापर्वाहीकै कारण ज्यान गएको छ । बुधबार दिउँसो १२ बजे पत्थरीको […]
२०७४ श्रावण १९ गते, बिहीबार