विरामी तथा कुरुवाहरुलाई अशिष्ट र अभद्र व्यवहार नगर्न निर्देशन
काठमाडौं, ६ पुस । स्वास्थ्य मन्त्रालयले विरामी तथा कुरुवाहरुलाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ दफा (५२(६७) मा उल्लेख भएअनुसारको आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो । स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुबाट अशिष्ट, अभद्र र अफ्ट्यारो […]
२०७३ पुष ६ गते, बुधबार