विस्थापित शिक्षकको पुनःबहाली हुने
काठमाडौ, २३ असार । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले राजनीतिक आधारमा कारवाही गरिएका र द्वन्द्वका क्रममा पेशाबाट विस्थापित भएका विद्यालय तहका शिक्षक–कर्मचारीहरूलाई पुनःबहाली गर्न प्रक्रिया अघि बढाएको बताएका छन । २०४६ सालअघि तत्कालिन व्यवस्थाले कार्वाही गरेका शिक्षक–कर्मचारी, ०५२ पछिको माओवादी सशस्त्र संघर्षका क्रममा विस्थापित भएका र मधेस आन्दोलनका क्रममा विस्थापित भएका शिक्षकहरुलाई पुनःबहालीको प्रक्रिया अघि बढाउन लागिएको […]
२०७३ असार २३ गते, बिहीबार