स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल सार्बजनिक
काठमाडौ, ३१ बैशाख । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर र पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको अङ्ग्रेजी, पस्तकालय तथा सूचना विज्ञान र लैङ्गिक अध्ययन विषयको परीक्षाफल प्रकाशन गरिएको छ । हिजो प्रकाशन भएको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com,www.educationkhabar.com, wwww.tu.net.ntc.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ […]
२०७३ बैशाख ३१ गते, शुक्रबार