अखिल (क्रान्तिकारी)द्वारा शुल्क असुली तत्काल बन्द गर्न अपिल
काठमाडौं, २५ असार । अखिल (क्रान्तिकारी)ले विश्व कोराना भाइरससँग लडिरहेका बेला निजी तथा सरकारी विद्यालयले विभिन्न बहानामा बन्दाबन्दीको समयमा विद्यार्थी तथा अभिभावकहरूसँग चर्को शुल्क असुली गरेको हुँदा यसलाई तत्काल बन्द गर्न अपिलसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति जाजरकोटले जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय जाजरकोटमा चारबुँदे मागपत्र बुझाएको […]
२०७७ असार २५ गते, बिहीबार