प्रधानाध्यापकद्वारा आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, बालिकाको रहस्यमय मृत्यु
काठमाडौ, २ फागुन । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । उनीहरुले काठमाडौको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो अनुरोध गरेका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको माग गरेका छन् […]
२०७४ फाल्गुन २ गते, बुधबार