स्वास्थ्य / शिक्षा

आज विश्व क्षयरोग दिवस

काठमाडौं, ११ चैत । अाज २४ मार्च अर्थात विश्व क्षयरोग दिवस । क्षयरोगबारे जानकारी र निवारणमा जनचेतना फैलाउने उद्देश्यले हरेक बर्ष झै नेपालमा आज पनि विभिन्न कार्यक्रम गरेर विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । यो श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्छ । लगातार खोकी लाग्ने, खकारमा रगत […]

२०७३ चैत्र ११ गते, शुक्रबार

पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण निःशुल्क

काठमाडौं, १० चैत । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्षभित्रमा देशभरका ७५ ओटै जिल्लामा ‘बृहत् प्रजनन स्वास्थ्य मेला’अन्तर्गत् पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । मन्त्रालयले परिवार महाशाखाअन्तर्गत् पहिलो चरणमा २० जिल्लामा गर्ने भनिएको प्रजनन स्वास्थ्य मेला बुधबार नुवाकोट जिल्लाबाट सुरु गरेको हो । नुवाकोटमा सन्चालन गरिएको उक्त स्वास्थ्य मेलामा २७१ महिलाको […]

२०७३ चैत्र १० गते, बिहीबार

रञ्जना लिपिको पुनः प्रयोग गरिने

काठमाडौँ, ९ चैत । स्थानीय तह कार्यान्वयनमा आएसँगै काठमाडौँ महानगरपालिकाबाट हटाइएको रञ्जना लिपिको पुनः प्रयोग गरिने भएको छ । स्थानीय तह कार्यान्वयनसँगै कामपाको लेटर प्याड र साइनबोर्डबाट महानगरपालिकाको मौलिकता र पहिचान झल्किने रञ्जना लिपि हटाएको थियो । सातसय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहको साइनबोर्ड, लेटर प्याड र लोगो गाउँपालिका वा नगरपालिकाको नामबमोजिम परिवर्तन […]

२०७३ चैत्र ९ गते, बुधबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउन सुरु

काठमाडौं, ५ चैत । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान शुरु भएको छ । आजदेखि र सोमबारसम्म भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा औषधी खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आउँदो १७ देखि १९ गतेसम्म भने […]

२०७३ चैत्र ५ गते, शनिबार

सिंहदरबारबाट निस्कने दिसा-पिसाब सिंहदरबारमै व्यवस्थापन

काठमाडौँ, ३ चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ पुनः प्रयोग गर्न मिल्ने ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेपछि झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको हो। मन्त्रालयका अनुसार खेर जाने झोलजन्य पदार्थ […]

२०७३ चैत्र ३ गते, बिहीबार

माध्यमिक शिक्षा परीक्षा शुरु

काठमाडौ, ३ चैत। आजदेखि यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु भएको छ । आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । यसवर्ष परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालय […]

२०७३ चैत्र ३ गते, बिहीबार

८ लाख विद्यार्थी हराए

काठमाडौं, २ चैत । दश वर्षअघि (वि.सं. २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागिता जनाउँदै छन् । एक दशकको अवधिमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये […]

२०७३ चैत्र २ गते, बुधबार

वायु प्रदूषणबाट हुने हानिलाई कम गर्न भिटामिन ‘बी’ प्रभावकारी

काठमाडौं, १ चैत । विश्वभर बढ्दै गएको वायु प्रदूषणबाट हुने हानिलाई कम गर्न भिटामिन ‘बी’ प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ । गत सोमबार कोलम्बिया विश्वविद्यालयको मेलम्यान जनस्वास्थ्य स्कुलले अध्ययनपत्र सार्वजनिक गर्दै वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई कम गर्न भिटामिन बी प्रभावकारी हुने तथ्य सार्वजनिक गरेकोे हो । अध्ययनको नेतृत्व गरेकी जीयाझोंगकाअनुसार भिटामिन बीमा […]

२०७३ चैत्र १ गते, मंगलवार

हात्तीपाइले रोगको औषधि सेवन कार्य चैत ५ गतेदेखि

काठमाडौँ, १ चैत । परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि सुरु हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले दुई चरणमा गरी सुरु हुने हात्तीपाइलेको औषधि सेवन अभियान पहिलो चरणमा चैत ५ देखि ७ गतेसम्म र दोस्रो चरणको अभियान चैत १७ […]

२०७३ चैत्र १ गते, मंगलवार

माध्यमिक शिक्षा परीक्षा चैत ३ देखि

काठमाडौँ, ३० फागुन । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन् । विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट […]

२०७३ फाल्गुन ३० गते, सोमबार