समुद्र मरुभूमिमा परिणत !
काठमाडौं, २१ भदौ । समुद्र अर्थात् अथाह पानीको भण्डार । यस्तो भण्डार पनि रित्तिन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर त्यही समुद्र सुकेर मरुभूमिमा परिणत हुन पनि बेर लाग्दो रहेनछ । उज्वेकिस्तान र कजाखस्तानबीचको अरल सागरको वर्तमान स्वरुप हेर्ने हो भने जो कोही चकित हुनु स्वाभाविक हो । यो सागरको ९० प्रतिशत हिस्सा अहिले […]
२०७३ भाद्र २१ गते, मंगलवार