श्रीमान्–श्रीमतीको झगडाका कारण उडिरहेको विमान डाइभर्ट !
काठमाडौँ । उडानका क्रममा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार दिल्ली डाइभर्ट गर्नुपरेको थियो । दिल्लीमा अवतरण गरेपछि यी श्रीमान-श्रीमतीलाई यो फ्लाइटबाट हटाइयो । समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको थियो । यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०.३० बजे […]
२०८० मंसिर १३ गते, बुधबार