नेपालद्वारा भारतलाई कडा जवाफः लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, आवतजावत गर्न कसैले पनि रोक्न सक्दैन

काठमाडौं । भारतीय पक्षले कालापानी,लिम्पियाधुरा क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको भन्दै दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ फर्काएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने उल्लेख गरेका छन ।पत्रमा भारतले दाबी गरेको […]
२०७७ श्रावण १४ गते, बुधबार