यो सत्ता र सरकारबाट ९५ प्रतिशतभन्दा बढी जनता असन्तुष्ट र आजित छन्

० नेकपाको नवौँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ, महाधिवेशनले कस्तो निर्णय लिएको छ, केही बताइदिनुस् न । ठीक भन्नु भयो, हाम्रो जनप्रिय एवं गौरवशाली पार्टीको ऐतिहासिक नवौँ महाधिवेशन यही असोज २५ देखि कात्तिक २ गतेसम्म शिवराज (शिवगढी), कपिलवस्तुमा आफ्नै मेहनत र लगानीमा बनेको भवनमा भव्यतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनले राष्ट्रिय र विश्वको आर्थिक, राजनैतिक, […]
२०७९ कार्तिक १३ गते, आईतवार