माओवादी केन्द्रद्वारा उपमहासचिव जनार्दनले आत्मालाेचना नगरेकाे पार्टी–पंक्तिमा सर्कुलर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ । सो पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले बैठकमा शर्माका सार्वजनिक अभिव्यक्तिबारे छलफल भए पनि उनले आत्मालोचना नगरेको सर्कुलर पार्टी पंक्तिमा पठाइएको हो ।अध्यक्ष प्रचण्डले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझावलाई आत्मसाथ […]
२०८२ श्रावण २४ गते, शुक्रबार