Main Banner

आज काठमाडौं उपत्यकामा ३७७सहित देशभर १, १११ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७सहित देशभर १,१११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । मन्त्रालयले १२ हजार ६ सय २९ पीसीआर नमूना परीक्षण गर्दा ७ […]

२०७७ भाद्र ११ गते, बिहीबार

११ दलद्वारा सरकार समक्ष नौ बुंदे माग : अविलम्ब पुरा नगरे कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीलगायत ११ दलले सरकार समक्ष नौ बुंदे माग राखेको छ। ११ दलले संयुक्त विज्ञप्ति जारी गर्दै ति मागहरुलाई अविलम्ब पुरा नगरे कडा संघर्षमा उत्रन वाध्य हुने बताएको छ ।११ दलको तर्फबाट सी.पी. गजुरेलले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “राष्ट्रियता, जनतन्त्र र जन जीविका सम्वन्धी विभिन्न विषयका साथै सरकारले […]

२०७७ भाद्र ११ गते, बिहीबार

ट्रेड युनियन महासङ्घद्वारा श्रमिकमाथिको ज्यादतीबिरुद्ध सङ्घर्षमा उत्रन अपिल

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले वेतन बोर्डले निर्धारण गरेको तलब, सेवा, सुविधा दिनुको साटो मजदुरलाई निष्कासन गर्ने, सङ्ख्या कटौती गर्ने, ज्याला नदिने, मानसिक तनाव दिने अत्यन्तै अमानवीय कार्य दिनदिनै बढिरहेको बताउदै मानवीय सङ्कटको बेला श्रमिकमाथि हुने ज्यादतीको घोर भत्र्सना गर्दै सम्पूर्ण न्यायप्रेमी श्रमिकहरूलाई सङ्घर्षका लागि अपिल गरेको छ ।महासङ्घका संयोजक विनोद थापाले […]

२०७७ भाद्र ११ गते, बिहीबार

दलित मुक्ति मोर्चाद्वारा जातीय विभेद गर्नेमाथि कारबाही गर्न माग

काठमाडौं । दलित मुक्ति मोर्चा नेपालले जातीय विभेद गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ । मोर्चाले झापाको मेची नगरपालिका वडा नं १९ चार्लीमा राजन दर्जीमाथि भएको जातीय विभेदको घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरेको हो ।दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै खाजा खाइरहेको अवस्थामा भूपू सैनिक दुर्गा श्रेष्ठ र […]

२०७७ भाद्र ११ गते, बिहीबार

काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् भने ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।उक्त मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण […]

२०७७ भाद्र १० गते, बुधबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा गत भदौ ३ गते बुधबार राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञा भदौ १७ गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा अब भदौ १७ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा ठप्प रहनेछन् । यद्यपि बिहान सवा […]

२०७७ भाद्र १० गते, बुधबार

सर्वोच्चको आदेशको उपहास : नेकपाका नेता वीरजङ्ग पुनः गिरफ्तार

काठमाडौँ । प्रहरीले सर्वोच्च अदालतको आदेशको उपहास गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतमा गैरकानुनी रूपमा कारागार चलान भएको भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेपछि सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालत भोजपुरले नेता वीरजङ्गलाई थुनामुक्त गर्न आदेश दिएको थियो । तर भोजपुरबाट […]

२०७७ भाद्र १० गते, बुधबार

कोरोना संक्रमण केही हप्तापछि झनै भयावह हुने !

काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा नेपालमा कोरोनाको संक्रमण थप भयावह हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मंगलबार विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यन्डिलिएरले कोरोनाको संक्रमण अहिले सुरुआती चरणमै रहेको भन्दै आगामी दिन अझै खराब आउनसक्ने चेतावनी दिएका छन । उनले केही हप्ता र […]

२०७७ भाद्र ९ गते, मंगलवार

उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।बैठकले दश गतेसम्मको निषेधाज्ञा लम्बाउने कायम राख्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको हो । सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ सत्र गते […]

२०७७ भाद्र ९ गते, मंगलवार

आज काठमाडौं उपत्यका २३२सहित देशभर ८५५ जना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ९९, ललितपुरमा […]

२०७७ भाद्र ९ गते, मंगलवार