Main Banner

नेकपाका प्रवक्ता प्रकाण्ड सी लाई पिताको आर्शिवाद – जनताको सत्ता ल्याउनु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले लामो समय पछि आफ्ना ८० बर्षिय बुवा पहले विश्वकर्माको हातबाट सोमवार टिका लगाएर आर्शिबाद ग्रहण गरेका छन । यही मंसिर ६ गनेको मान्ममा आयोजित जनसभालाई सम्वोधन गर्न गृह जिल्ला कालिकोट पुगेका प्रवक्ता प्रकाण्ड सी मंसिर ८ गते जन्मस्थान माल्कोट गाउँ पुगेपनि बुवा लेकतिर बस्ने भएकाले भेट भएको […]

२०८० मंसिर १२ गते, मंगलवार

संकटग्रस्त व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

दशवर्षे जनयुद्धपछि विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ । विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे जनयुद्धलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतापछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो […]

२०८० मंसिर ११ गते, सोमबार

कालिकोटको माल्कोटलाई ‘सी गाउँ’ घोषणा गरिदै

काठमाडौँ । कालिकोटको माल्कोटलाई मंसिर १२ गते ‘सी गाउँ’ घोषणा गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले यही मंसिर १२ गते एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी जनयुद्ध तथा एकीकृत जनक्रान्तिको आधारभूमी माल्कोटलाई नेपालकै पहिलो ‘सी गाउँ’ घोषणा गर्ने बताइएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी को प्रमुख आतिथ्यता मंसिर […]

२०८० मंसिर १० गते, आईतवार

सरकारद्वारा तीन बुँदे सहमतिको उलंघन : नेकपाका प्रवक्ता प्रकाण्ड सी विरुद्ध राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश

काठमाडौँ । सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमति बिपरित नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी माथि गम्भीर षड्यन्त्र सुरु भएको छ । बाँके जिल्ला अदालतमा खडा गरिएको संगठिन अपराधको मुद्धामा अदालत मार्फत राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश गराएको जानकारी प्राप्त भएको छ । बाँके जिल्ला अदालतले प्रवक्ता प्रकाण्ड सी को नाममा […]

२०८० मंसिर ९ गते, शनिबार

षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका छन। शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।महासचिव विप्लव सीले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको भन्दै जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता […]

२०८० मंसिर ८ गते, शुक्रबार

‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै छ , षड्यन्त्रका सपना नदेखे हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै भएको बताउदै षड्यन्त्रका सपना नदेख्न चेतावनी दिएका छन । शुक्रबार रोल्पाको थवाङमा १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।उक्त जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले भने -‘ पछिल्लो समय देशमा केही लुटेराहरु […]

२०८० मंसिर ८ गते, शुक्रबार

विश्वक्रान्तिको सेवा गर्ने महान अभिलाषा

पार्टी एउटा सजीव र गतिशिल सँस्था हुनुका कारण यो गठन, पूनर्गठन ,विघटन र संगठनको निरन्तर प्रक्रियावाट अगाडी वढिरहेको हुन्छ । त्यसमा पनि कम्युनिष्ट पार्टी वर्गसँघर्ष र सशस्त्र सँघर्षको हिमायति हुनुका कारण यो नियम अझ वढि सघन रुपमा लागु भैरहेको हुन्छ । किनकि वर्गसँघर्ष र सशस्त्र संघर्षले पार्टीको आन्तरिक जीवन र वाहय अर्थात सामाजिक जीवनमा निरन्तर […]

२०८० मंसिर ८ गते, शुक्रबार

नेकपाद्वारा पुराना कम्युनिस्ट नेतालाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले १० औ पार्टी पूनर्गठन दिवसको अवसरमा देशब्यापीरुपमा पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । यसैक्रममा नेकपा काठमाडौं जिल्ला नम्बर १ ले पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंको रानीवारीस्थित पार्टी व्युरो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुराना कम्युनिस्ट नेता प्रशुराम घिमिरेलाई सम्मान गरिएको हो । नेकपा पोलिटब्युरो सदस्य […]

२०८० मंसिर ८ गते, शुक्रबार

आज नेकपा पूनर्गठन दिवस : देशव्यापीरुपमा बिभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौँ । आज मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टीको पूनर्गगठन दिवस । नेपाल कम्युनिष्ट पार्टीले पूनर्गठन दिवसका अवसरमा आज देशभर विचार गोष्ठी,अन्तरक्रिया,जनसभा,दिपावली लगायतका विभिन्न कार्यक्रम गरी मनाउदैछ । सो पार्टीले आज पार्टी पूनर्गठन दिवसको अवसरमा देशव्यापीरुपमा विचार गोष्ठी,अन्तरक्रिया,जनसभा गर्ने र साँझ दिपावली गरी उत्सवका रुपमा मनाउन लागेको छ भने नेकपाका नेता कार्यकर्ताहरु आपसमा खुसी साँटा […]

२०८० मंसिर ८ गते, शुक्रबार

नेपाल दक्षिण एशियाको युक्रेन बन्ने खतरा (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल दक्षिण एशियाको युक्रेन बन्ने खतरा रहेको बताएका छन् । नेकपा मध्यकर्णाली ब्यूरोले बुधवार कालिकोटको सदरमुकाम मान्ममाआयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सी ले देशका राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति,देशभक्त शक्तिहरुले समयमा विचार गर्ने होईन भने नेपाल दक्षिण एशियाको युक्रेन बन्ने चेताबनी […]

२०८० मंसिर ७ गते, बिहीबार