Main Banner

निर्वाचनप्रति चरम जनबित्रिष्णा !

केन्द्रिय प्रतिनिधि र प्रदेश सभाका लागि आइतबार सम्पन्न चुनावमा न्युन जनसहभागिता र घट्दै गएको मत परिमाणलाई हेर्दा चुनावले जनतामा उत्साहभन्दा पनि पुराना पार्टी र पुरानै नेता प्रतिको बिकर्षण देखिएको छ।आईतवार साँझ निर्वाचन आयोगको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले व्यक्त गरेको प्रतिक्रियाबाट समेत चुनाव उत्साजनक नभएको प्रस्ट हुन आउछ। “छिटफुट घटनाका बीच […]

२०७९ मंसिर ५ गते, सोमबार

संघ र प्रदेश सभाको निर्वाचन ः देशलाई द्वन्द्वतिर धकेल्ने प्रपन्च

सरकारको पछिल्लो गतिबिधि हेर्दा सरकार कै कारण देश पुनः द्वन्द्वमा फस्ने देखिएको छ । सरकारले आज मङ्सिर ४ गते संघ र प्रदेश सभाको निर्वाचन गर्दैछ । गठबन्धन सरकार र सत्ताधारी दलले गत स्थानीय निर्वाचनमा जस्तै आजको संघ र प्रदेश सभाको निर्वाचनमा समेत जनताको स्वतन्त्र मतदान गर्ने अधिकारलाई कुण्ठित हुने गरी गठबन्धन गरेर चुनाब गर्न लागेका […]

२०७९ मंसिर ४ गते, आईतवार

नेकपाद्वारा काठमाडौँमा भेटिएका बम आफूले नराखेको स्पष्टोक्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँका विभिन्न ठाउँमा भेटिएका बम आफूले नराखेको स्पष्ट पारेको छ । नेकपा काठमाडौँ जिल्ला समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वको बदनाम गराउन बम राखेको भन्दै प्रचार गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।काठमाडौँको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको भनि हाम्रो पार्टी विशेषत काठमाडौ जिल्ला पार्टीको लिडरसिप र […]

२०७९ मंसिर ३ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा आमजनतालाई सचेत रहन आग्रह

काठमाडौं । आसन्न संघ र प्रदेश सभाको निर्वाचन खारेजीको लागि शान्तिपूर्ण ढंगले बिभिन्न सभा र जुलुस प्रदर्शन गर्दै आइ रहेको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय बिभिन्न विस्फोटक घटनामा पार्टीको नाम जोडेकोमा आपत्ति जनाउदै पार्टीबिरुद्ध सुनियोजित ढंगले चलाएका यस्ता भ्रमपूर्ण कुरामा बिश्वास नगर्न र सचेत हुन आम जनतालाई आग्रह गरेको छ। सो पार्टीले शुक्रबार काठमाण्डौको हाँडीगाउँ […]

२०७९ मंसिर ३ गते, शनिबार

संसदिय व्यवस्था नढालेसम्म जनताले सुख नपाउने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीैका स्थायी कमीटी सदस्य विषमले दलाल संसदिय व्यवस्थालाई नढालेसम्म जनताले सुख नपाउने ठोकुवा गर्दै ब्याक्ति नभई व्यवस्था बदल्न आवश्यक भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपासहित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुधबार धनगढीमा आयोजित भण्डाफोर सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।नेता विषमले सडेगलेको […]

२०७९ कार्तिक ३० गते, बुधबार

मंसीर ४ को निर्वाचन खारेज गरौं

आरम्भनेपाल कम्युनिष्ट पार्टीले नवौं महाधिवेशनबाट संघ र प्रदेशको निर्वाचनलाई खारेज गर्ने निर्णय गरे अनुसार अहिले चौतर्फी भण्डाफोर अभियान चलिरहेको छ । यस बारे पार्टी पंक्ति र बाहिर, आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्यापक बहस भैरहेको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागिता जनाएको नेकपाले यस चुनावलाई खारेज गर्ने निर्णय किन गर्नु […]

२०७९ कार्तिक ३० गते, बुधबार

एमालेका प्रदेश सचिवालय सदस्यसहित ६५ जना नेकपामा ध्रुविकृत

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोस परियार , प्रदेश सदस्य बिकास सुनार, कास्कीका स्वतन्त्र बामपंथी अगुवा गोविन्द शर्मा, अखिल नेपाल सिलाई संघका केन्द्रीय सदस्य टंक नेपाली, स्वतन्त्र युवाहरु केदार श्रेष्ठ, सागर पहारी ,टेक बहादुर ओली, राजकुमार घालान, किरण सापकोटा , अर्जुन तामाङ, भिम चर्माकार, दिलिप पोखरेल, विशाल मगर, हेम श्रेष्ठ, चन्द्र राई […]

२०७९ मंसिर १ गते, बिहीबार

‘मङ्सिर ४ गते हुने चुनावले जनताको प्रतिनिधित्व गर्न सक्दैन ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्डले मङ्सिर ४ गते हुने भनिएको चुनावले नेपालका श्रमजीवी र देशभक्त जनताको प्रतिनिधित्व गर्न नसक्ने र यो जनताको सरोकारको विषय नभएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संसदिय चुनाव खारेजको कार्यनीति लिएपछि देशव्यापी […]

२०७९ कार्तिक ३० गते, बुधबार

पोखरा र धनगढीमा भण्डाफोर सभा हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले मंसिर ४ गते हुने भनिएको निर्वाचनको औचित्य नभएको भन्दै देशव्यापी विरोध तथा जनपरिचालन कार्यक्रम अनुसार आज पोखरा र धनगढीमा भण्डाफोर सभा गर्ने भएका छन।अहिलेको चुनाव रास्ट्रघाती र एमसिसि पक्षधरहरुलाई चोख्याउने उद्देश्यले हुन लागेको र यसले मुलुकमा विद्यमान […]

२०७९ कार्तिक ३० गते, बुधबार

एमसीसीमा ल्याप्चे लगाउनेहरुको औंला काट्न अपिल !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य विषम ले एमसीसीमा ल्याप्चे लगाउनेहरुलाई भोट दिने नभई औंला काट्न जनतालाई अपिल गरेका छन । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल कम्युनिष्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल सहित तीन पार्टीले आयोजना गरेको राजनैतिक ‘भण्डाफोर सभालाई’ सम्वोधन गर्दै स्थायी समिति सदस्य विषमले सो अपिल गरेका […]

२०७९ कार्तिक २९ गते, मंगलवार