Main Banner

माओवादी केन्द्रद्वारा उपमहासचिव जनार्दनले आत्मालाेचना नगरेकाे पार्टी–पंक्तिमा सर्कुलर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ । सो पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले बैठकमा शर्माका सार्वजनिक अभिव्यक्तिबारे छलफल भए पनि उनले आत्मालोचना नगरेको सर्कुलर पार्टी पंक्तिमा पठाइएको हो ।अध्यक्ष प्रचण्डले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझावलाई आत्मसाथ […]

२०८२ श्रावण २४ गते, शुक्रबार

शिक्षक महासंघद्वारा भदौ दोस्रो सातादेखि पुन: आन्दोलन गर्ने उदघोष

काठमाडौँ । नेपाल शिक्षक महासंघले समय सीमाभित्र पनि सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेपछि भदौको दोस्रो हप्तादेखि पुन: आन्दोलन गर्ने जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए । उनले समय सीमाभित्र सरकारले ऐन जारी नगरेपछि महासंघ आन्दोलनमा जाने निर्णय गर्न बाध्य भएको बताए […]

२०८२ श्रावण २३ गते, बिहीबार

समाजवादी क्रान्तिको लागि क्रान्तिकारीहरुबीच एकता आवश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुसिल सीले समाजवादी क्रान्तिको लागि क्रान्तिकारीहरुबीच एकता आवश्यक भएको ठोकुवा गरेका छन्। संवाद डबलीले बुधबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।नेता शुसिल सीले नेपाल कम्युनिस्ट पार्टी एकताको पक्षधर भएको भन्दै माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य रहेको बताए । उनले नेकपाको आसन्न […]

२०८२ श्रावण २२ गते, बुधबार

एमसीसीमा काम गर्ने निर्माण कम्पनीलाई आयकर छुट !

काठमाडौं । मन्त्रिपरिषदको साउन १८ गते बसेको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा कार्यरत कम्पनीलाई आयकर छुट दिने लगायतको निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मंगलवार मन्त्रिपरिषद्को बैठकका १८ निर्णय निर्णयहरु सार्बजनिक गर्दै सो जानकारी दिएका हुन् । मन्त्रिपरिषदको निर्णय नम्बर २ (क) मा भनिएको छ, ‘नेपालमा शाखा […]

२०८२ श्रावण २२ गते, बुधबार

नेकपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक भदौमा बस्ने भएको छ । नवौं केन्द्रीय समितिको सात पूर्ण बैठक भदौ २२ गतेदेखि केन्द्रीय कार्यालय कपिलबस्तुमा बस्ने भएको हो ।केन्द्रीय समितिको बैठक अघि भदौ १४ गते स्थायी समिति र १८ गतेदेखि पोलिटब्युरो बैठक बस्ने नेकपा स्थायी समिति सदस्य तथा प्रकाशन तथा सञ्चार विभाग इञ्चार्ज अनिल सीले […]

२०८२ श्रावण २२ गते, बुधबार

एमसीसी: नेपालमा सैन्य अखडा स्थापना गरी चीनलाई घेराहाल्ने हिन्द प्रशान्त रणनीति

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय नेपालमा सैन्य अखडा स्थापना गरी चीनलाई घेराहाल्ने हिन्द प्रशान्त रणनीति भएको बताएको छ। सो पार्टीका कार्यवाहक महासचिव गौरवले जारी हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन्।कार्यवाहक महासचिव गौरवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘अमेरिकी सरकारले नेपालमा आउने सबै […]

२०८२ श्रावण २१ गते, मंगलवार

नेकपाद्वारा एमसीसी विरुद्ध पुन: संघर्षको उदघोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसी विरुद्ध पुन: संघर्षको उदघोष गरेको छ। सो पार्टीले एमसीसी घातक परियोजना भएको भन्दै साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रर्दशनको आह्वान गरेको छ ।नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै घातक एमसीसी विरुद्ध साउन ३० गते मुख्य सहरमा हुने जनप्रर्दशन सफल […]

२०८२ श्रावण २१ गते, मंगलवार

माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीसंग एकता गर्न  वार्ता टोली बनाउने

  काठमाडौँ । नेकपा माओवादी केन्द्रले  नेपाल कम्युनिष्ट पार्टीसंग एकता गर्न  वार्ता टोली बनाएर छलफल थाल्ने जनाएको छ। नेकपा माओवादी केन्द्रका   उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले सोमबार  स्थायी कमिटी बैठकको निर्णय सुनाउने क्रममा सो जानकारी दिएका हुन्  । प्रवक्ता सापकोटाले नेपाल कम्युनिष्ट पार्टीसंग  वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय  भएको जानकारी दिदै भने- […]

२०८२ श्रावण २० गते, सोमबार

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताएका छन् । आइतबार संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधनगर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै उक्त […]

२०८२ श्रावण १९ गते, आईतवार

एमसीसी द्वन्दको कारक नबनोस्

हालै नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ताले अमेरिकी सरकारको वैदेशिक सहायता समीक्षाले नेपालमा एमसीसी कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको र यस निर्णयबारे नेपाल सरकारलाई  सूचित गराएको बताएका छन् । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दिने सम्पूर्ण वैदेशिक सहायता अमेरिका पहिलो नीति अनुकूल हुनुपर्ने भन्दै त्यसको समीक्षा गर्ने घोषणा गरेका थिए । समीक्षाको काम सम्पन्न […]

२०८२ श्रावण १९ गते, आईतवार