Main Banner

नेकपाको कारवाही सुचिमा भष्ट कर्मचारी , ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी र भगौडासम्म

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी , ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै सो उदघोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने […]

२०७७ भाद्र २० गते, शनिबार

‘ अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति ‘

काठमाडौं ।  नेपाल कम्युनिष्ट  पार्टीका प्रवक्ता प्रकाण्डले    नेपाली जनताका निम्ति अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति बन्दै गएको  ठोकुवा गरेका छन ।  उनले नेपाल र नेपालीका निम्ति यो निकै गौरव र गह्रौँ कुरा भएको समेत बताएका छन ।    प्रवक्ता प्रकाण्डले    इरातोखबर अनलाईनलाई दिएको अन्तर्वार्तामार्फत  आम  जनताले साथ दिए  पार्टीले  क्रान्ति र मुक्ति दिने […]

२०७७ भाद्र १७ गते, बुधबार

कहाँ छ , नेपाल कम्युनिष्ट पार्टी ?

काठमाडौँ । नेपाल सरकारको ‘पूर्व–पश्चिम रेलमार्ग’ काँकडभिट्डादेखि कञ्चनपुरको गड्डाचौकीसम्म बनाउने लक्ष्य छ । रेल विभागले रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको र बाँकी एउटा खण्डको पनि डीपीआर एक वर्षभित्र तयार हुने बताएको छ । यसैक्रममा रेल विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ५ किमि) […]

२०७७ भाद्र १७ गते, बुधबार

प्रधानाध्यापकको सुराकीमा नेकपाका कार्यकर्ता गिरफ्तार

काठमाडौं । सिन्धुली तिनपाटन गाउ पालिका वडा न ८ स्थित भीमसेन आधारभूत बिद्यालयका प्रधानाध्यापक नारायण भण्डारीको सुराकीमा नेपाल कम्युनिष्ट पार्टीका ८ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । प्रधानाध्यापक भण्डारीले गत आईतवार दिउसो सो बिद्यालयको बाटो गरि हिडेका उनीहरुको बारेमा प्रहरीलाई खबर गरि गिरफतार गर्न लगाएको सम्बद्ध स्रोतले बताएको छ।

२०७७ भाद्र १७ गते, बुधबार

पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित देशभर १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि […]

२०७७ भाद्र १६ गते, मंगलवार

युएईमा कोरोना भ्याक्सिनको विश्वकै सबैभन्दा ठूलो ट्रायल सम्पन्न

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विश्वकै सबैभन्दा ठूलो ट्रायल गरिएको छ । चीनको नाइना नेशनल फार्मास्युटिकल ग्रुप कर्प अर्थात सिनोफार्मले विकास गरेको भ्याक्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल युएइमा गरिएको हो । यो ट्रायलमा ३१ हजार जना स्वयंसेवक सहभागी थिए । यी स्वयंसेवकमध्ये नेपाली पनि थिए तर नेपालीको संख्या कति […]

२०७७ भाद्र १६ गते, मंगलवार

माेटरसाइकलमा लिफ्ट दिदा गिरफ्तार !

काठमाडौं । सल्यानमा माेटरसाइकलमा लिफ्ट दिएका कारण एक सर्बसाधारणलाई प्रहरीले गिरफ्तार गरेको छ । युवा संगठन नेपाल सल्यानका जिल्ला सदस्य प्रकाश गिरी र अाफ्नाे कामकाे सिलसिलामा गएका माेटरसाइकल लिफ्ट दिएका सर्बसाधारण गाेरख के.सी लाई प्रहरीले गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सेक्रेटरी तुफानले विज्ञप्ति जारी गरि मानवअधिकार उल्लंघन गरि गिरफ्तार गरिएका उहाँहरुलाई […]

२०७७ भाद्र १६ गते, मंगलवार

अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौं । आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन शुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडानमा अनुमति दिएको हो । सरकारले विभिन्न देशमाथि गत चैत आठ गतेदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । नयाँ उडान तालिकाअनुसार […]

२०७७ भाद्र १६ गते, मंगलवार

आज काठमाडौं उपत्यकामा २९८सहित देशभर ८९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८सहित देशभर ८९९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको मन्त्रालयले बताएको छ ।मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ […]

२०७७ भाद्र १५ गते, सोमबार

खानेपानी र जलविद्युतको बाँध भत्काउने वडाध्यक्षलाई जनकारबाही गर्ने चेतावनी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले अछामको पञ्चदेवल विनायक नगरपालिकामा खानेपानी आयोजना र तालागाड जलविद्युत् आयोजनाको बाँध भत्काउने वडाध्यक्षलाई जनकारबाही गर्ने जनाएको छ ।सो पार्टीको पञ्चदेवल विनायक नगर समितिले विज्ञप्ति जारी गरी नगरपालिकाको वडा नं ६ का अध्यक्ष पूर्णबहादुर रावलले खानेपानी आयोजनाको इन्टेकसहितको निर्माणाधीन संरचना भत्काएको र वडा नम्बर ५ का अध्यक्ष कुलबहादुर बुढाले जलविद्युत् आयोजनाको कुलो […]

२०७७ भाद्र १५ गते, सोमबार