‘आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्नुस्’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्न आग्रह गरेका छन । नेपाल कम्युनिस्ट पार्टी चितवनले जनआन्दोलन दिवसको अवसरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन् । महासचिव विप्लवले आगामी स्थानीय निर्वाचनमा गाउँगाउँबाट, सहरसहरबाट देश बेच्ने दलालहरु, एमसीसी पास गर्ने दलका नेताहरूलाई […]
२०७८ चैत्र २५ गते, शुक्रबार