मुख्य समाचार

‘एमसीसी विनासर्त फिर्ता पठाउनुको बिकल्प छैन ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कन्चन’ले एमसीसी कुनैपनि हालतमा लागु गर्न नहुने भन्दै एमसीसी विनासर्त फिर्ता पठाउनुको बिकल्प नभएको ठोकुवा गरेका छन । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेकपासहित ६ पार्टी र २ मोर्चाले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता कन्चनले सो ठोकुवा गरेका हुन्। उनले एमसीसी […]

२०७८ पुष ६ गते, मंगलवार

एमसीसी सम्झौता खारेजीको माग गर्दै संघर्षको थप कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सरकारले MCC सम्झौता संसदवाट पारित गर्ने प्रपन्च गरेपछि संघर्षको थप कार्यक्रम घोषणा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा […]

२०७८ पुष ४ गते, आईतवार

नेकपानिकट जनबर्गिय संगठनद्वारा एमसीसीविरुद्ध देशव्यापी विरोध जुलुस र सभाआयोजना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनबर्गिय संगठनहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै ६ राजनीतिक दल र दुई मोर्चाले घोषणा गरेको संघर्षका कार्यक्रमहरुलाई समर्थन गर्दै पुस ६ गते देशव्यापी विरोध जुलुस आयोजना गर्ने बताएको छ । सो पार्टीनिकट अखिल नेपाल भुमिहिन सुकुम्वासी संघका अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माईला लामा, अखिल नेपाल महिला […]

२०७८ पुष ४ गते, आईतवार

एमसीसीद्वारा सम्झौता छिटो पारित गर्न ताकेता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल , दुई मोर्चालगायत बिभिन्न राष्ट्रबादी संघ -सस्था र स्वाभिमानी नागरिकले राष्ट्रघाती MCC परियोजनालाई अमेरिकाले तत्काल फिर्ता लिनु पर्ने र देउवा सरकारले तत्काल खारेज गर्नु पर्ने भन्दै कडा आन्दोलन गरिरहेका छन । तर अमेरिकाले नेपाली जनताको आवाजलाई नजरअन्दाज गर्दै एमसिसी सम्झौता छिटो पारित गर्न नेपाललाई ताकेता गर्ने र […]

२०७८ पुष १ गते, बिहीबार

‘एमसीसी कुनै हालतमा पारित हुन दिदैनौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी कुनै पनि हालतमा पारित हुन नदिने ठोकुवा गरेका छन । राष्ट्रघाती अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपासहित ६ राजनीतिक दल , दुई मोर्चालगायत विभिन्न अभियानकारी सस्था र व्यक्तिको सहभागितामा मंगलबार काठमाडौँमा आयोजित संसद् भवन घेराउ कार्यकमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा […]

२०७८ मंसिर २९ गते, बुधबार

एमसीसी अघि बढाए प्रतिरोध सङ्घर्ष !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रहितविरुद्ध रहेको एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रने चेतावनी दिएको छ । सो पार्टीका महासचिव विप्लवले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गर्दै सो चेतावनी दिएका हुन् । महासचिव विप्लवले विभिन्न […]

२०७८ मंसिर २९ गते, बुधबार

नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाद्वारा एमसीसी खारेज नभए कडा आन्दोलन गर्ने उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले राष्ट्रघाती MCC परियोजनालाई अमेरिकी जोवाइडन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक […]

२०७८ मंसिर २८ गते, मंगलवार

एमसीसीविरुद्ध आन्दोलनमा प्रहरीद्वारा चरम दमन : नेकपाका प्रवक्ता प्रकाण्डसहित दर्जनौं घाइते र गिरफ्तार

काठमाडौँ । एमसीसीविरुद्धको आन्दोलनामा प्रहरीले चरम दमन गरेको छ । प्रहरी दमनमा परी नेकपा प्रवक्ता प्रकाण्डसहित दर्जनौं घाइते र गिरफ्तार भएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले काठमाडौँस्थित संसद भवन घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेकपाका प्रवक्ता प्रकाण्ड, केन्द्रिय सदस्य बिकल्प , नेता चिरञ्जीवी ढकालसहित दर्जनौं नेता कार्यकर्ताहरु घाइते भएका […]

२०७८ मंसिर २८ गते, मंगलवार

‘ एमसीसी सम्झौता राष्ट्रघाती भएकोले खोरज गर्नुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले खोरज हुनुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले काठमाडौँस्थित एमसीए कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको बताउदै एमसीसी […]

२०७८ मंसिर २७ गते, सोमबार