नेकपाका प्रवक्ता गिरफ्तार , पाँच दिनको म्याद थप
काठमाडौं, २३ साउन । मंगलबार साँझ काठमाडौँको टौदहबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई पाँच दिनको म्याद थप गरिएको छ । विशेष अदालतले पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रवक्ता प्रकाण्डलाई प्रहरीले चन्दा असुल गरेको अभियोग लगाएको छ । सँगै गिरफ्तार भएको हरिचन्द्र आचार्य र मिनबहादुरलाई पनि प्रहरीले […]
२०७५ श्रावण २३ गते, बुधबार