‘ अन्तिम युद्ध हुन्छ’

काठमाडौं, १४ मंसिर । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले एकपल्ट अन्तिम युद्ध हुने बताएका छन् । कालिकोटको सदरमुकाम मान्मामा मंगलबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले आफ्नो पार्टीले क्रान्ति गर्दा दलाल सरकारले दमन गर्ने र एकपल्ट अन्तिम युद्ध हुने विचार व्यक्त गरे । “हामी २१ शताब्दीको क्रान्ति एकीकृत जनक्रान्तिमार्फत गर्न चाहान्छौं, दमन भएमा स्वतः युद्ध […]
२०७३ मंसिर १४ गते, मंगलवार