समाजवादी सत्ता ल्याउन समाजवादी मोर्चा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महसचिव विप्लव सीले समाजवादी सत्ता ल्याउन समाजवादी मोर्चा बनेको ठोकुवा गरेका छन। सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको प्रदेश स्तरिय सन्देश सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् ।महसचिव विप्लव सीले तीन करोड नेपाली जनताको भविष्य सुनिश्चित गर्न समाजवादी मोर्चा बनेको बताउदै ले नेपालमा दलाल पुँजीपतिवर्गले नेपालको […]
२०८० आश्विन ३० गते, मंगलवार