‘एमसीसी विनासर्त फिर्ता पठाउनुको बिकल्प छैन ‘
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कन्चन’ले एमसीसी कुनैपनि हालतमा लागु गर्न नहुने भन्दै एमसीसी विनासर्त फिर्ता पठाउनुको बिकल्प नभएको ठोकुवा गरेका छन । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेकपासहित ६ पार्टी र २ मोर्चाले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता कन्चनले सो ठोकुवा गरेका हुन्। उनले एमसीसी […]
२०७८ पुष ६ गते, मंगलवार