‘एकाधिकार दलाल पुजिपती वर्गले बनाएको सविधानले जनताको अधिकार दिदैन’

काठमाडौं, ४ पुस । नेकपा (माओवादी) कास्की सार्दीखोला गा वि स को प्रथम सम्मेलन तथा जनसभालाई उद्दघाटन गर्दै स्थायी समिती सदस्य धमेन्द्र बास्तोलाले अहिलेको सविधानल नेपाली जनताको अधिकार सम्पन संविधान नरहेको बताए। यो एकाधिकार दलाल पुजिपतीले बनाएको संविधान भएकोले यो जनताको संविधान नरहेको बताए। शिक्षा,स्वास्थ लगाएतमा नेपाली जनताले निशुल्क पाउनु पर्ने हो तर एकाधिकार दलाल […]
२०७३ पुष ४ गते, सोमबार