माओवादी एकता चैतको पहिलो साताभित्र

काठमाडौ, २१ फागुन । एमाओवादी र नेकपाक्रान्तिकारी माओवादीबीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय टुङ्ग््याउने सहमति खुलासा भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच गतबिहीबार राति पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएको महासचिव थापाले बताएका छन । माओवादी केन्द्रीय स्कुल ब्युरोले ललितपुरको कुपन्डोलमा आयोजना गरेको प्रशिक्षक […]
२०७२ फाल्गुन २१ गते, शुक्रबार