माओवादीद्वारा जिएमआर कम्पनीमा पेट्रोल वम प्रहार
काठमाडौं, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपालमा रहेका भारतीय कम्पनीहरुमाथि कारवाहीको थालनी गरेको छ । यसैक्रममा माओवादीले भारत सरकारको समेत स्वामित्व रहेको भारतीय जिएमआर कम्पनीमाथि हिजो साझ पेट्रोल वम प्रहार गरेका छन । मंगलबार साँझ साढे पाँच बजे माओवादीका कार्यकर्ताहरुले ललितपुरको पुल्चोक पाटनढोकाको बीचमा रहेको जिएमआरको कार्यालयमा पेट्रोल वम प्रहार गरेका हुन् । […]
२०७२ पुष २२ गते, बुधबार