मुख्य समाचार

ओली दिल्लीको चाकडी गर्दैछन : प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न दिनहुँ दिल्लीमा दूत पठाएर भारतको चाकडी गरिरहेको आरोप लगाएका छन् । राष्ट्रिय युवा जनस्वयम सेवकको पोखरामा सोमबार दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रकाण्डले प्रधानमन्त्री बन्न ओलीले भारतसँग राष्ट्रघाति सम्झौता गर्ने ठोकुवा गरे । ‘प्रधानमन्त्री बनाईदेउ भनेर ओलीले दूत पठाएर भारतको चाकडी गरिरहेका […]

२०७२ आश्विन १९ गते, मंगलवार

माओवादीले बुटवलमा विशाल आमसभा गर्ने

काठमाडौँ । नेकपा माओवादीले असोज २० गते बुटवलमा बृहत आमसभा गर्ने भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहको अवसर पारी माओवादीले बुटवलमा र्यालीसहित आमसभा गर्ने जिल्ला पार्टीले जानकारी दिएको छ । आमसभामा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्व्यूरो सदस्य उमा भूजेल, केन्द्रिय सदस्य, जवस मोर्चा प्रमुखहरुको समेत उपस्थित रहने बताईएको […]

२०७२ आश्विन १८ गते, सोमबार

एन्ट्यागका भ्रष्टविरुद्ध सूचना आयोगमा पुनरावेदन

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) मा व्यापक भ्रष्टाचार भएको सूचना पाएपछि यथार्थता बुझ्न पुगेका पत्रकारलाई सूचना नदिई दुव्र्यहार गरेपछि सो विषय अहिले राष्ट्रिय सूचना आयोगमा पुगेको छ । एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापा र बोर्ड सदस्यहरू सागर सिंजापति र मोहन पन्थीले ४१ वटा ल्यापटप, १६ वटा मोटरसाइकल भिटामिन ‘ए’ कार्यक्रम प्रचारप्रसारलगायत इन्धन, मसलन्द […]

२०७२ आश्विन १६ गते, शनिबार

भारतलाई नाकाबन्दी निल्नु न ओकल्नु

काठमाडौँ । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि विश्वभर उसको छवि बिग्रिएको छ । संयुक्त राष्ट्र संघलगायत चीन, पाकिस्तानसहितका देशहरुले भारतको यो कदमको विरोध जनाएपछि भारतलाई अघोषित नाकाबन्दी निल्नु न ओकल्नु भएको छ । नेपालको आन्तरिक मामिलामा पटक–पटक हस्तक्षेप गर्दै आएको भारतलाई नेपालका राजनीतिक दल र नेपाली जनताले यो पटक राम्रो पाठ पढाएका छन् । नेपालमा […]

२०७२ आश्विन १६ गते, शनिबार

नाकाबन्दी विरुद्ध सबै जागौ : प्रकाण्ड

काठमाडौ १२ असोज । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २० औं राष्ट्रिय सम्मेलन मंगलवारवाट चितवनको भरतपुरमा सुरु भएको छ । देशको परिवर्तनका निम्ती चल्ने आन्दोलनहरुमा संगठनलाई सड्क बाघका रुपमा पचिय दिदै आएको माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २० औ राष्ट्रिय सम्मेलन पार्टी प्रवक्ता प्रकाण्डले पानसमा बत्ति वालेर उदघाटन गरेका थिए […]

२०७२ आश्विन १३ गते, बुधबार

एन्ट्याग भ्रष्टहरुको चंगुलमा

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) मा भ्रष्टहरुको राइँदाइँ मच्चाएको समाचार प्राप्त भएको छ । एन्ट्यागमा व्यापक भ्रष्टाचार भएपछि त्यहाँका कर्मचारीले २०७२ साउन ६ गते दर्ता नं. २९८ मार्फत् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको र हालसम्म यस विषयमा अख्तियारले कुनै कारवाही नबढाएको भन्दै गुनासो वयक्त गरेका छन् एन्ट्यागका हरेक कार्यमा व्यापक आर्थिक […]

२०७२ आश्विन ११ गते, सोमबार

भारतीय हस्तक्षेपविरुद्ध माओवादीको आन्दोलन

काठमाडौ ११ असोज । नेकपा माओवादीले भारतले नेपालमाथि गरेको हस्तक्षेप विरुद्धमा आजबाट संघर्षका कार्यक्रम थाल्ने भएका छन् । नेपाल माथि अघोषित रुपमा नाकाबन्दी गरेर भारतले नेपालको आन्तरिक मामिलामा अनाश्यक हस्तक्षेप गरेको भन्दै संघर्षमा उत्रिएको सो पार्टीले जनाएको छ ।संघर्षको कार्यक्रम अन्तरगत माओवादीले आजबाट भारतीय नम्बर प्लेटको गाडी नेपाल प्रवेशमा रोक लगाउने, भारतीय चलचित्रहरु नेपालमा चल्न […]

२०७२ आश्विन ११ गते, सोमबार

नेपालतर्फ सामान पठाउन रोकेकै हो : भारत

काठमाडौं, ८ असोज । भारतले नेपालतर्फ आउने सामान रोकेको कुरा औपचारिक रुपमै स्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी आपूर्ति रोकिनुमा नेपालकै आन्दोलन र अस्थिरताको परिणाम भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको नोटमा भनिएको छ– ‘हामीले पहिले नै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा […]

२०७२ आश्विन ८ गते, शुक्रबार

भारतीय हस्तक्षेप अस्वीकार्य : विप्लव

काठमाडौं , ६ असोज । नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले नेपाली जनतालाई संकट पार्ने गरी भारतले नाकाबन्दी गरेमा प्रतिरोध गर्ने बताएका छन् । नयाँ संविधान प्रति असन्तुष्ट भारतले सोही बाहनामा नाकाबन्दी गरेमा सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका छन् । महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाली शासक वर्ग र नेपाली जनताबीचको सत्तासंघर्षको फाइदा उठाउँदै […]

२०७२ आश्विन ६ गते, बुधबार

भारतले थाल्यो नाकाबन्दी

काठमाडौं , ५ असोज । भारतले सुरक्षा व्यवस्थामा कडाइ गर्ने नाममा महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द गराएको छ । भारतले मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। ती भन्सार नाकामा सर्वसाधारण र सवारी साधनमा रोक लगाइएको छ। नेपालमा संविधान निर्माण भएपछि नेपाली भू-भागमा हिंसात्मक घटना बढेको […]

२०७२ आश्विन ५ गते, मंगलवार