चीन घेर्ने रणनीति : वैद्य चीन घेर्ने रणनीति : वैद्य
काठमाडौ, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चीनलाई घेर्ने रणनीति अनुसार नेपालमा बैदेशिक चलखेल बढेको दावी गरेका छन। अखिल नेपाल लेखक संघले राजधानीको सम्वाद डवलीमा आयोजित डा. राजन पोखरेलद्वारा लिखित पुस्तक परिचर्चा तथा हस्तान्तरण कार्यक्रममा सो दाबी गरेका हुन् हो । उनले भने , ‘साम्राज्यवादी र विस्तारवादी योजना अनुसार नेपालमा राजनैतिक अस्थिरता निम्तिएको छ ।’ […]
२०६९ फाल्गुन ११ गते, शुक्रबार