चियाको असर वायुमण्डलमा !
काठमाडौ, २७ असार । चिया प्रशोधनमा आधुनिक प्रविधि विकास हुन नसक्दाको सोझो असर वायुमण्डलमा परिरहेको छ । दाउरा र कोइला प्रयोग गरी चिया प्रशोधन गर्ने परम्परागत प्रविधिले अधिक मात्रामा हानिकारक कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गरिरहेको अध्ययनले देखाएको छ । एसिया महादेशमा पर्ने ८ मुलुकका चिया प्राविधिकले ३ देशमा गरेको अध्ययनअनुसार १ किलो तयारी अर्थोडक्स चिया उत्पादन […]
२०७३ असार २७ गते, सोमबार