साइबर अपराधमा दोब्बर बृद्धि
काठमाडौं, ३० जेठ । महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा दोब्बर बढेको बताएको छ । चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदै अघिल्लो वर्षको तुलनामा साइबर अपराध दोब्बर बढेको हो । महाशाखाका अनुसार आव २०७१/०७२ का तुलनामा आव २०७२/०७३ मा अपराध बढेको देखिएको छ । सोमध्ये आव ०७१/०७२ मा […]
२०७३ जेष्ठ ३० गते, आईतवार