बिज्ञान तथा प्रबिधि

इन्टरनेट र केबलको तार काट्ने तयारी !

काठमाडौं , २६ बैशाख । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट र केबल टेलिभिजनको सेवा दिइरहेका कम्पनीहरूको तार काट्ने तयारी गरेको छ । प्राधिकरणले आफ्नो संरचना प्रयोग गरे बापतको भाडा नतिरेको बताउँदै ति कम्पनीका तार काट्ने तयारी गरेको बताएको छ । प्राधिकरणले गत असारमा निर्देशिका संशोधनप गरि काठमाडौं उपत्यका वरपर ५०० प्रतिशत र ग्रामीण भेगमा २१०० प्रतिशतसम्म […]

२०७६ बैशाख २६ गते, बिहीबार

जन्म समयबाट थाहा हुन्छ व्यक्तिको स्वभाव र भविष्य !

काठमाडौँ । ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । ज्योतिषाचार्य पं. मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन्् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन्् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती […]

२०७६ बैशाख २५ गते, बुधबार

१० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा !

काठमाडौं , २४ बैशाख । संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पृथ्वीका करिब १० लाख जनावर र बोटविरुवाका प्रजाति लोप हुने खतरामा रहेको देखाएको छ । प्रतिवेदनले यसअघि कहिल्यै नसोचिएको गतिमा प्रकृतिमा ह्रास आइरहेको ठहर गरेको हो । मानिसका लागि चाहिने खाद्यान्न र उर्जाको माग अत्यधिक बढ्दा प्रकृतिमा रहेका १० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा परेको […]

२०७६ बैशाख २४ गते, मंगलवार

उत्तर कोरियाद्वारा छोटो दूरीको मिसाइल परीक्षण

काठमाडौं, २१ वैशाख । उत्तर कोरियाले शनिबार एउटा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको जनाएको हो । होदो क्षेत्रमा मिसाइल प्रक्षेपण गरिएको बताइएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणकाबारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् […]

२०७६ बैशाख २१ गते, शनिबार

पदमार्गमा गएका पर्यटकलाई सचेत हुन आग्रह

काठमाडौ, १९ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखालेआज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिईन । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा […]

२०७६ बैशाख १९ गते, बिहीबार

आज मेघगर्जनसहित हल्का वर्षाको संभावना

काठमाडौं, १७ बैशाख । मौसम पूर्वामान महाशाखाले आज देशको पहाडी भु–भागमा आंशिक बदली रहनेछ भने बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका अन्सार पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। साथै पश्चिमी भेगका एक–दुई स्थानमा सामान्य हुरी÷बतास चल्ने सम्भावना छ । त्यसैगरी रातिको सयमा […]

२०७६ बैशाख १७ गते, मंगलवार

टेलिकमको प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु

काठमाडौं, १६ वैशाख । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल […]

२०७६ बैशाख १६ गते, सोमबार

मौसम भविष्यवाणी : ५० वर्ष पुरानै प्रविधि

काठमाडौँ, १४ वैशाख । गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ । त्यस घटना टोर्नाडो हो वा हावाहुरी भन्ने खुट्याउन नेपाली वैज्ञानिकलाई केही दिन लाग्यो । त्यसपछि नेपालको मौसम पूर्वानुमानको स्तरबारे चर्चा सुरु […]

२०७६ बैशाख १४ गते, शनिबार

एक/दुई दिन बिराएर पानी परिरहने !

काठमाडौं, १३ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी क्षेत्रका भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।मौसमविद विभूति पोखरेलले देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपराह्नपछि मेघ गर्जनसहित वर्षाको सम्भावना […]

२०७६ बैशाख १३ गते, शुक्रबार

अवको तीन दिन आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं, ८ बैशाख । मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आज बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ । बैशाख ०८ गते (आईतबार) : दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना […]

२०७६ बैशाख ८ गते, आईतवार