नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा भोलि (शुक्रबार)देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ।गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन […]
२०८२ भाद्र १९ गते, बिहीबार