‘गिरफ्तार नेता कार्यकर्ता विनाशर्त रिहा गर ‘
काठमाडौँ , २ माघ । नेपाल कम्युनिस्ट पार्टीले आफनो पार्टीका ललितपुर जिल्ला सदस्य रमेश डंगोल र युवा संगठन नेपालका सदस्य सन्तमान स्यानताङलाई गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेको छन् । सो पार्टीका विशेष ब्युरो इन्चार्ज मिलनले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । उनले एकिकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने […]
२०७६ माघ २ गते, बिहीबार