राजनीति

संसदकाे अायु सकियाे

काठमाडौं, २७ असोज । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो । नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन हुन लागेको हो । संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि […]

२०७४ आश्विन २७ गते, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनको विधेयक अलपत्र

काठमाडौं, २६ असोज । प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको विवादका कारण राष्ट्रिय सभा निर्वाचनको विधेयक अलपत्र परेको छ । संसद्को आयु सकिन केही दिन मात्र बाँकी रहँदासमेत संसद्बाट विधेयक पारित नभएपछि थप अन्योल भएको छ । सरकारले बहुमतका आधारमा राष्ट्रिय सभा गठन हुने व्यवस्थासहितको विधेयक संसद्मा गत भदौ २८ गते […]

२०७४ आश्विन २६ गते, बिहीबार

चिनियाँ टोली कृषि क्षेत्रको अध्ययन लागि आउँदै

काठमाडौं, २६ असोज । गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ । नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ […]

२०७४ आश्विन २६ गते, बिहीबार

जोर्डनसँग श्रम सम्झौता गर्ने तयारी

काठमाडौं, २४ असोज । वैदेशिक रोजगारीको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न नेपाललाई बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले जोर्डनसँग श्रम सम्झौता गर्ने निर्णय गरेको हो । लामो समयदेखि नेपाली कामदार रोजगारीका लागि जाने मुलुकसँग श्रम सम्झौता गर्नुपर्ने आवाज उठिरहेको बेला जोर्डनसँग श्रम सम्झौताले अन्तिम रुप लिएको हो । श्रम सम्झौतामा हस्ताक्षर गर्न श्रम तथा […]

२०७४ आश्विन २४ गते, मंगलवार

ढुकुटी, मिटर व्याज र कालोबजारीयालाई टिकापुरबाट लखेट्ने तयारी

काठमाडौं, २३ असोज । नेपाल कम्युनिस्ट पार्टीले कैलालीको टिकापुर क्षेत्र अवैध ढुकुटी, मिटर व्याज र कालोबजारियाले अाक्रान्त भएको भन्दै प्रशासनलाई नियन्त्रण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । यस्ता अवैध धन्दाले केही व्यक्तिले सर्वसाधारण ठग्‍ने गरेको भन्दै नेकपा टिकापुर कारवाहीको माग गर्दै इलाका प्रशासन कार्यालयमा टिकापुरमा ज्ञापनपत्र बुझाएको हो । नेकपाका टिकापुर इन्चार्ज बिरेन्द्र बिकको […]

२०७४ आश्विन २३ गते, सोमबार

कात्तिक ४ पछि के होला ?

काठमाडौ, २२ असोज । मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित तोकिएको मितिमा भएन वा पछि सर्‍यो भने त्यसपछिको संवैधानिक र राजनीतिक रिक्तताबारे अनेक शंकारउपशंका गर्न थालिएको छ । सत्तासीन माओवादी केन्द्रले विपक्षी […]

२०७४ आश्विन २२ गते, आईतवार

किराँतीद्वारा पार्टी प्रशिक्षण बहिस्कार

काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पार्टीले अायोजना गरेको प्रशिक्षण कार्यक्रम बहिस्कार गरेको बताएका छन् । अाज विहान भएको एक घण्टा लामो छलफलपछि पनि नेता किराँतीले पार्टीले अायोजना गरेको प्रशिक्षण बहिस्कार गरेका छन् । नेता किराँतीले सामाजिक संजालमा भनेका छन्, ‘राष्ट्रिय सभागृहमा हुने श्री प्रचण्ड समूहको पार्टी प्रशिक्षण बहिस्कार गरियो ।’ […]

२०७४ आश्विन २१ गते, शनिबार

अमेरिका, चीन र भारतका राजदुतलाई काठमाडौं डाकियो

काठमाडौं, १९ असोज । सरकारले दुई छिमेकी चीन, भारत र अमेरिकाका लागि नेपाली राजदूतलाई काठमाडौं बोलाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा तीनै राजदूतलाई बोलाइएको हो । सम्बन्धित मुलुकमा रहेका राजदूतहरूले अहिलेसम्म गरेका काम र गर्नुपर्ने कार्ययोजनाबारे जानकारी लिन उनीहरूलाई काठमाडौं बोलाइएको हो । समितिमा उनीहरूले आफ्नो काम, भूमिका, ती देशमा नेपालको […]

२०७४ आश्विन १९ गते, बिहीबार

यादवलाई भारतीय जेलबाट छुटाउने प्रक्रिया सुरु

काठमाडौं, १८ असोज । कोइलाडी तिलाठी गाउँपालिका–२ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन सप्तरी प्रशासनले प्रक्रिया सुरु गरेका छन् । भारतको सुपौलजिल्लास्थित कुनौली थानामा मंगलवार भारतीय र नेपालका अधिकारीहरुबीच छलफल गरी छोटोरुपमा कानूनी प्रक्रिया पूरा गरी देवनारायण र उनका छोरालाई छुटाउने प्रक्रिया सुरु गरिएको हो । सप्तरीका प्रमुख […]

२०७४ आश्विन १८ गते, बुधबार

सीमा बचाउन लड्ने यादव भारतीय प्रहरीको नियन्त्रणमा

काठमाडौँ, १६ असोज । भारतीय अतिक्रमण रोक्न वीरतापूर्वक लडेका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । गत वर्ष नेपाल–भारत सीमामा पर्ने सप्तरीको तिलाठी सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी बाँध बाँध्न खोज्दा यादव नेतृत्वको नेपाली समूहले प्रतिवाद गरेको थियो । सो क्रममा उनी घाइतेसमेत भएका थिए । यादवलाई आइतबार भारतीय बजार कुनौली गएका बेला त्यहाँको […]

२०७४ आश्विन १६ गते, सोमबार