एमाले राष्ट्रिय भेला गर्दै
काठमाडौ १२ असोज । नेकपा एमालेले भावी रणनितिको बारेमा छलफल गर्न आज राष्ट्रिय भेला बोलाएको छ । संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा पार्टीले चल्नुपर्ने अबको कदमका बारेमा छलफल गर्न एमालेले भेलाको आयोजना गरेको हो । भेलामा पार्टी केन्द्रिय कमिटीका सदस्य , सांसद, जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख लगायत नेता कार्यकर्ताको सहभागीता रहने पार्टी सचिव प्रदिप […]
२०७२ आश्विन १२ गते, मंगलवार