राजनीति

गृहमन्त्रीको पुत्ला जलाइने

काठमाडौं, चैत १२ । अखिल क्रान्तिकारीले बुधबार बिहान गृहमन्त्रीको गाडी तोडफोडका क्रममा प्रहरीसँग झडप हुँदा गिरफ्ता भएको कार्यकर्ताहरुको रिहाईको माग गर्दै गृहमन्त्रीको पुत्ला जलाउने कार्यक्रमसहित प्रदर्शन गर्ने भएको छ । क्रान्तिकारीले आज पोखराको पृथ्वी नारायण क्याम्पस अगाडि गृहमन्त्री वामदेव गौतमको पुतला जलाउने कार्यक्रमको घोषणा गरेको हो । क्रान्तिकारीले विज्ञप्ती जारी गर्दै तीस दलीय मोर्चाको घोषित […]

२०७१ चैत्र १२ गते, बिहीबार

राष्ट्रपति चीन जादै

काठमाडौं, १२ चैत । राष्ट्रपति डा.रामवरण यादव बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागि हुन आज मित्रराष्ट्र चीनको भ्रमणमा जाँदै छन् । चीनको हेनान प्रान्तस्थित बोआओ शहरमा हुने कार्यक्रममा सहभागि हुनुहुने राष्ट्रपति यादवले चिनियाँ समकक्षी सी जिनपिङसँग पनि भेटवार्ता गर्नेछन् । राष्ट्रपति यादवसँग शहरी विकास मन्त्री डा.नारायण खड्का, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत जानेछन् । राष्ट्रपति यादवको […]

२०७१ चैत्र १२ गते, बिहीबार

एमाओबादी मोर्चाले प्रधानमन्त्री र मन्त्री बहिस्कार गर्दै

काठमाडौ, ११ चैत । सरकारविरुद्ध आन्दोलन गरिरहेको विपक्षी दलले आजदेखि आन्दोलन सुरु गर्ने भएका छन् । सहमतिका आधारमा संविधान बनाउनुपर्ने भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलन गरिरहेका छन् । ३० दलीय मोर्चाले आजदेखि नै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक स्थानमा कालो झन्डा प्रदर्शन गर्ने भएका छन् । त्यस्तै बहिष्कार एवम् अवरोध गर्ने कार्यक्रम पनि रहेको मोर्चामा […]

२०७१ चैत्र ११ गते, बुधबार

गिरफ्तार गरिएका माओवादी नेता र कार्यकर्ता रिहा

काठमाडौँ, १० चैत । नेकपा माओवादीका दुई पोलिटब्यूरो सदस्यसहित १५ जना कार्यकर्ताहरु रिहा भएका छन् । गतशुक्रबार नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराउ कार्यक्रमबाट समातिएका माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका), पूर्व मन्त्री समेत रहेका पोलिटब्यूरो सदस्य पदम राई, मजदुर नेता प्रेम दर्नालसहित १५ जनालाई हिजो साँझ रिहा गरेको हो । […]

२०७१ चैत्र १० गते, मंगलवार

एमाओवादी शिक्षक संगठनका उपाध्यक्षसहित बहुमत पदाधिकारी माओवादीमा प्रवेश

काठमाडौ । एमाओबादी निकट शिक्षक सगँठन रुपन्देहिका जिल्ला उपाअध्क्षय,सचिब,सह सचिब सहित एक दर्जन शिक्षक बिप्लप निकट शिक्षक सगँठनमा प्रबेश गरेका छन । प्रबेश कार्यक्रममा बोल्दै नब प्रबेशि पदाधिकारी हरु क्रमश टोप बहादुर केशि,गिरि प्रसाद मरासिनि,प्रेम राज आर्चय,डोरनाथ पौडेल लगाएतले मुल क्रान्तिकारी स्पिट बिप्लप शिक्षक सगँठनमा रहेको भन्दै आफुहरु शिक्षक हकँ हितमा कडाई पुर्बक लडन प्रबेश […]

२०७१ चैत्र ९ गते, सोमबार

माओवादी र एमालेबीच गोली हानाहान

काठमाडौ, ९ चैत । धनुषाको सबैला नगरपालिका १ स्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनको क्रममा झडप हुँदा दुईजनाको ज्यान गएको छ । मदन आश्रित निमाविको व्यवस्थापनको समितिको नेतृत्व चयनको क्रममा दुईपक्षबीच झडब भएको हो । सोमबार राति भएको विवादले उग्ररुप लिएपछि गोलिहानाहानसम्म पुगेको हो । सो झडबमा अर्का दुई जना गम्भिर […]

२०७१ चैत्र ९ गते, सोमबार

प्रचण्ड चीन प्रस्थान गर्दै

काठमाडौ, ९ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज प्रचण्ड चीन भ्रमणमा जाने भएका छन । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्डको चीन भ्रमण तय गरिएको हो । प्रचण्ड चीनको दक्षिण पश्चिम युनान प्रान्तको कुन्मिङ सहरमा हुने कार्यक्रममा सहभागी हुन त्यहाँ जान लागेका हुन् । प्रचण्ड करिब एक साता चीन भ्रमणमा रहने छन । […]

२०७१ चैत्र ९ गते, सोमबार

माओवादीका नेतालाइ सार्बजनिक मुद्दा चलाउने तयारी

काठमाडौं, ८ चैत । नेकपा माओवादीका १७ नेता र कार्यकर्तालाई सार्बजनिक अपराधको मुद्दा चलाउने तयारी भएको छ । प्रहरीले लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको घरमा कालो झण्डा गाड्ने क्रममा पक्राउ परेका माओवादीका १७ नेता कार्यकर्तालाई सो मुद्दा चलाउने तयारी गरेको हो । प्रहरीले कालो झण्डा गाड्ने क्रममा पक्राउ परेका माओवादीका १७ नेता कार्यकर्तालाई थप […]

२०७१ चैत्र ८ गते, आईतवार

सरकारले शान्ति सम्झौता उलंघन गर्यो : माओवादी

काठमाडौँ, ८ चैत । नेकपा माओवादीलगायत ६ वटा माओवादीले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको संयुक्त बैठकले शान्ति सम्झौतालाई उल्ट्याएर जाने प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्वमा धकेल्ने भन्दै त्यसो नगर्न सरकारलाई सुझावसमेत दिएको छ । दसवर्षे […]

२०७१ चैत्र ८ गते, आईतवार

माओबादीको संघर्षका कार्यक्रमहरु

काठमाडौ, ८ चैत । नेकपा माओबादीको देशभर बिभिन्न संघर्षका कार्यक्रमहरु तय भएका छन । पहिलो चरणमा राष्ट्रघाति तथा दलालहरुमा केन्द्रीत गरिएको भनिएको आन्दोलन स्वरुप देशभर भएका बिभिन्न जलबिद्युत योजना, केही छोटो समयमा अस्वभाबिक धन आर्जन गरेको ब्याक्तीहरुमा लक्षीत भएको माओबादीले जनाएको छ । आन्दोलन स्वरुप कास्की जिल्लामा पनि माओबादी कार्यकर्ताहरुले उपत्यका नगरबिकास समितका अध्यक्ष तथा […]

२०७१ चैत्र ८ गते, आईतवार